शुक्रबार, ११ जुलाई २०२५

जर्मनीलाई हराएर इंग्ल्यान्ड बन्याे च्याम्पियन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-08-01 05:58:00
Alessandra Tarantino/AP Photo
• • •

आयोजक इंग्ल्यान्ड महिला युरोकप २०२२ को च्याम्पियन बनेकाे छ।

वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।

इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरे। जर्मनीका लिना मागुलले एक गोल फर्काइन्।

यससँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?