विदेशी लगानीलाई भौगोलिक क्षेत्र तोकिदै

File photo
File photo

सरकारले विदेशी लगानीको लागि भौगोलिक क्षेत्र तोक्ने निर्णय गरेको छ।

सरकारले विदेशी लगानीलाई भौगोलिक क्षेत्र अनुसार  लिने र सोही अनुरुप सेवा सुविधा प्रदान गर्ने तयारी गरेको छ। 

विकट तथा उपत्यकाभन्दा टाढाको स्थानमा उद्योग धन्दा संचालन गर्नेहरुलाई विशेष खालको सुविधा दिने तयारी भईरहेको छ। 

नेपालमा उत्पादनमुलक उद्योग लगानी खुलाउँदा सफल नभएको र आगामी दिनमा कृषिलाई जोड यस्तो तयारी थालिएको हो। 

प्रकाशित मिति: : 2021-03-08 05:55:00

प्रतिकृया दिनुहोस्