नेयमारले बार्सिलोनाविरुद्धको खेल नखेल्ने 

Photo : CBSsports
Photo : CBSsports

नेयमारले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल नखेल्ने भएका छन्।

उनको खुट्टामा लागेको चोटको कारण उनले बार्सिलोनासँगको दोस्रो खेल खेल्न नपाउने भएका हुन्। एसजी र बार्सिलोनाबीचको दोस्रो लेग खेल बिहीबार राति पीएसजीको मैदानमा हुदैछ। 

पहिलो लेगमा पीएसजीले बार्सिलोनालाई ४-१ ले पराजित गरेको थियो। 

प्रकाशित मिति: : 2021-03-10 06:31:00

प्रतिकृया दिनुहोस्