बिएल संवाददाता
‘एउटा तस्बिरले हजार शब्दको समाचारलाई उछिन्ने गर्छ‘ भनेजस्तै संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरुमध्ये सम्पादकको छनाेटमा परेका केही उत्कृष्ट तस्बिरहरु:
१. इटलीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको अन्तिम संस्कार गर्ने क्रममा मिलान इटलीमा
२. बाढीमा डुबेको बसमा आफ्नो जीवन बचाउन प्रयत्न गर्दै एक कुकुर खेरसान, युक्रेनमा
३. रुसी सेनाको आक्रमणबाट परिवार गुमाएकी एक युवती शोकमग्न अवस्थामा किभ, युक्रेनमा
४. समुन्द्री आँधीको कारण आएको बाढीले जलमग्न सडकमा हिँड्दै एक महिला ढाका, बङ्गलादेशमा
५. सरकारको बिरोध गर्दै ट्याक्सी ड्राइभरहरु बार्सिलोना, स्पेनमा
६. युक्रेनी सेनाको आक्रमणबाट क्षतिग्रस्त रुसी ट्याङ्क र नजिकै मृत रुसी सेनाका जवान
७. बेलायतको लन्डनमा हावामा गोता खाँदै गरेका मान्छेहरुको आकृति
८. विभिन्न विवाद कारण अदालती कारबाही भोगिरहेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्र्म्प आफू निर्दोष भएको जानकारी दिँदै न्युजर्सी, अमेरिकामा
९. बेलायतका प्रधानमन्त्री ऋषि सुनक उत्तर पश्चिम लन्डनमा गैरकानुनी आप्रबासीलाई धरपकड गर्ने क्रममा
१०. ‘इण्डियाना जोन्स एण्ड द डायल अफ डेस्टेनी’ नामक सिनेमा रिलिजको क्रममा खुसी प्रकट गर्दै उक्त सिनेमाका एक कलाकार लस एञ्जलस, क्यालिफोर्नियामा
११. बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन आफ्नो गृहनगर अक्सफोर्ड सायरमा
१२. समुन्द्री आँधीबाट बच्न सुरक्षित गन्तव्यतर्फ अगाडि बढ्दै भुस्याहा कुकुरहरु गुजरात भारतमा
१३. अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सामाजिक अभियन्ता ओपल लि'लाई स्वागत गर्दै ह्वाइट हाउसमा
१४. हरेक वर्ष आयोजना हुने नग्न साइकल यात्राका सहभागीहरु मेक्सिको सिटी, मेक्सिकोमा
१५. अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्र्म्पका समर्थकहरु पाम विच, फ्लोरिडामा ट्र्म्पको समर्थनमा प्रदर्शन गर्दै

काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया