कोरोना संक्रमणबाट एमाले डोल्पाका अध्यक्ष रोकायाको निधन

फाइल तस्वीर
फाइल तस्वीर

 नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको शुक्रबार निधन भएको छ।

कोरोना संक्रमण भएपछि उनलाई दुई सातादेखि पाटन अस्पतालमा उपचारका लागि राखिएको थियो।

५२ वर्षीय रोकाया २०३६ सालदेखि सक्रिय राजनीतिमा लागेका थिए। उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ।

प्रकाशित मिति: : 2021-03-26 18:17:00

प्रतिकृया दिनुहोस्