हानिकारक हुनसक्छ बालबालिकाको मेकअप

गोरखापत्र

काठमाडौँ

छोराछोरीहरू शृङ्गार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन? त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ।

अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिक जसो टिकटक तयार पार्ने गरेका छन्। जसका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने विशेषज्ञहरूको चेतावनी छ।

पार्वती कार्की टिकटककी पारखी थिइन। उनले बन्दाबन्दीको समयमा आफ्नो आठ वर्षकी छोरीलाई हरेक दिन मेकअप गरी टिकटक बनाउथिन्। 

प्रकाशित मिति: : 2021-04-01 06:10:00

प्रतिकृया दिनुहोस्