सधै चर्चामा ‘डायन’की मोनालिसा [पाँच तस्बिर]

Photo Instagram [@aslimonalisa]

भारतीय टेलिभिजन शो ‘डायन’मा देखिने मुख्य पात्र हुन्– मोनालिसा।

उनी अब्बल अभिनयका कारण प्रायः चर्चामै हुन्छिन्। सामाजिक सञ्जालमार्फत् मोनालिसाका तस्वीर र भिडियोहरू भारतीय सञ्चारमाध्यममा खुब् छाउँछन्। 

उनको जन्म बंगाली परिवारमा भएको हो। तर, फिल्म यात्रा भने भोजपुरी उद्योगबाट थालिन्। कुनै समय रेस्टुरेन्टमा काम गर्ने उनी अहिले अभिनय यात्रामा दौडिँरहेकी छन्। 

मोनालिसाको वास्तविक नाम अन्तारा विश्वास हो। उनले थ्रुपै ‘बी–ग्रेड’का फिल्महरूमा अभिनय गरिसकेकी छन्। मोनालिसाले अभिनेता सुनील शेट्टी र अजय देवगनसँग समेत काम गरिसकेको अनुभब छ।

अभिनेत्री मोनालिसाले पछिल्लोपल्ट ‘कालो–पोशाक’ लगाएका केहीँ तस्वीरहरू सार्वजनिक गरिन्। ती तस्वीर उनका फ्यानहरूले खुब् रुचाएका छन्। 

मोनालिसाले यी–सबै तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन्। जुन अहिले भाइरल छन्।



अश्लील आतङ्क मच्चाउने 'साइबर गिरोह'को यस्तो हर्कत 

बलिउड अभिनेत्री श्रीपदाको कोरोनाबाट मृत्यु

 

प्रकाशित मिति: : 2021-05-08 00:44:00

प्रतिकृया दिनुहोस्