फिल्म ‘रामायण’ का लागि ऋतिक र रनवीरले कति लिए पारिश्रमिक ?

File photo
File photo

बलिउड फिल्म ‘रामायण’मा अभिनय गर्नका लागि ऋतिक रोशन र रनवीर कपुरले महँगो पारिश्रमिक लिएका छन्।

मधु मन्टेनाको निर्माण तथा नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्ममा उनीहरुले ७५ करोड लिएको समाचार माध्यमले जनाएको छ।

लामो समयको छलफलपछि उनीहरू फिल्ममा राम र रावण बन्न तयार भएका हुन्। फिल्मको कुल लगानी ७ सय ५० करोड रहेको बताइएको छ। 

प्रकाशित मिति: : 2021-10-11 18:08:00

प्रतिकृया दिनुहोस्