अभिनेता विक्की कौशल र कट्रिना कैफ विवाहको तयारीमा !

Bollywood Life
Bollywood Life

बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफ विवाहको तयारीमा लागिरहेका छन्। यिनीहरु दुईले राजस्थानमा विवाह गर्न लागेको भारतीय मिडियाहरुले बताएको छ।

विवाहबारे विभिन्न खबरहरु प्रकाशित भइरहेता पनि उनीहरुले भने कुनै पुष्टि गरिसकेका छैनन्। कसैलाई खबर नदिने तरिका विवाह गर्न लागेका कारण कट्रिनाले एक साथीको घरमा बसेर तयारीको सुरु गरेको भारतीय मिडियाले जनाएको छ। 

 

प्रकाशित मिति: : 2021-11-17 21:30:00

प्रतिकृया दिनुहोस्