‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
नयाँ पत्रिका दैनिक
दार्चुलामा भारतीय एसएसबीले तुइन फुस्काएको घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन प्रस्तुत गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा बनेको समितिले क्षेत्रगत अध्ययन अनुसन्धान गरीे प्रतिवेदन बुझाउने थप अवधि १ भदौसम्म थियो। तर, छानबिन टोलीले यी हरफ लेख्दासम्म प्रतिवेदन बुझाएको पाइएको छैन। खासमा जयसिंह धामीको खोजीलाई प्राथमिकता दिइएकाले र भारतीय एसएसबीको संलग्नताबारे कति बोल्ने भन्नेबारे निधो नगरिएकाले प्रतिवेदन अड्किएको अनुमान छ।
प्रतिवेदन नै सरकारको अन्तिम धारणा हुन सक्छ। सत्यतथ्य विवरणको प्रतिवेदन तयार हुँदा त्यसले सरकारमाथि जनताको विश्वास रहन्छ। स्थानीयका अनुसार एसएसबीले तुइनको डोरी फुस्काएको प्रतिवेदन आउँदा नेपाल–भारत सम्बन्धमा खलल पर्दैन, नफुस्काएको बनावटी विवरण उल्लेख गर्दा पनि दुई देशको सम्बन्ध ह्वात्तै बढ्दैन। सत्य सदा सत्य नै रहन्छ। व्यास क्षेत्रका मलाई चिनेका तर मैले नचिनेकाहरूले जिज्ञासा गरिरहेकाले यी हरफ कोर्न लागेको छु।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया