दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई कोभिड संक्रमण

File Photo
File Photo

दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसालाइ कोभिड भएको छ। आइतबार परीक्षणपछिको रिपोर्टमा कोभिड पोजेटिभ दिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ।

राष्ट्रपतिलाई सामान्य लक्षण देखिएको जनाइएको छ। उनी आईतबार राजधानी केपटाउनस्थित एउटा कार्यक्रममा सहभागी भएका थिए।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमणदर पनि तीव्र दरमा बढेको छ। तर, राष्ट्रपतिलाई ओमिक्रोन देखिए÷नदेखिएको भन्ने बारेमा केही प्रष्ट पारिएको छैन्। 

प्रकाशित मिति: : 2021-12-13 10:10:00

प्रतिकृया दिनुहोस्