यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
काठमाडाैँमा जारी आइसीसी विश्वकप लिग– २ काे अन्तिम श्रंखलाअन्तर्गत खेलमा नेपालले युएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ। आइतबार त्रिवि मैदानमा जारी खेलमा नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ४८ रन बनायाे।
नेपालका लागि कप्तान रोहित पौडलले ७७ रनकाे अर्धशतकीय इनिङ खेले। भने, आरिफ शेख ४३ रन बनाएर आउट भए।
त्यसैगरी गुलशन झाले ३७, दीपेन्द्र सिंह ऐरी ३४ तथा भीम सार्कीले २९ रन बनाए।
युएईका लागि जाहोर फरिद, जाहोर खान, रोहन मुस्ताफा र आयान खानले समान २/२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान १/१ विकेट लिए।
एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपमा छनाेट हुन र एकदिवसीय मान्यता कायम गर्नकाे लागि नेपालले याे खेल जित्नुपर्नेछ।
नेपालले याे खेल जिते आजै एकदिवसीय मान्यता कायम राख्ने छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया