बलिउड अभिनेता जोन अब्राहमको फिल्म ‘अट्याक’को टिजर सार्वजनिक भएको छ। लक्ष्यराज आनन्दद्वारा निर्देशित फिल्ममा रेन्जर अफिसरको मिसनलाई देखाइएको छ।
जोनसहित ज्याकलिन फर्नाण्डेज र रकुल प्रीत सिंहको मुख्य भूमिका रहेको फिल्म आगामी जनवरी २२ मा रिलिज हुनेछ।