मधुकर खनाल
दूर छ जुन, सबै जुनको तारिफ गर्छन्
जुनमा के छ ?
म उनकै दिवाना छु
उनमा के छ ?
नजरले खोज्छ तस्बिर
त्यो तस्बिरमा के छ ?
मुस्काउने लाखौं छन्
मनले खोज्छ उनकै मुस्कान
त्यो मुस्कानमा के छ ?
कान सधैं प्यासी छ
उनका वचनका लागि
त्यो वचनमा के छ ?
आफ्नै भनी
हकदाबी गर्न सकिन्न
सद्भाव र प्रेम राखेमा
मुद्धा त लाग्दैन नि, भनि
सोध्न मन छ।
दूर छ जुन, जुनमा के छ ?
म उनकै दिवाना छु,
उनमा के छ ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया