यि हुन् पिनास संक्रमणका ३ लक्षण

File Photo
File Photo

नाकको वरिपरि हडीमा हावा भरिएको खाली भागमा साइनसको संक्रमण हुनुलाई पिनास भनिन्छ।

रुघाखोकीको समस्यासगैँ टाउको दुखने, अनुहारको दुखाइ वा  दबाब महसुस भएमा, नाक बन्द हुने समस्या केही हप्तासम्म रहिरहेमा यो साइनस सक्रमणको लक्षण हुन्नसक्ने हुँदा तुरुन्त चिकित्सकसगँ सम्र्पक गनुपर्छ। यस्तो अवस्थामा घरपालुवा जनावरको रौँबाट पनि साइनसको सक्रमण बढाउँन सक्छ।

साइनस इन्फेक्सनमा नाकबाट सिगान बग्ने समस्या देख्न सकिन्छ। जाडोमा साइनस इन्फेक्सनबाट बच्न केही विशेष कुरामा ध्यान दिन जरुरी हुन्छ, बाहिरी कीटाणु मुख भित्र पस्न नदिनका लागि खाना अघि र पछि हात राम्ररी धुनुपर्छ। साइनसको दुखाइबाट राहत पाउनको लागि शरीरलाई हाइडेट राख्न जरुरी छ।

नियमित बाफ लिएर पनि साइनसको संक्रमणबाट राहत पाउन सकिन्छ।

प्रकाशित मिति: : 2021-12-15 14:17:00

प्रतिकृया दिनुहोस्