‘नागरिकलाई उदार मुद्दा बुझाउनभन्दा अनुदारमा भड्काउन सजिलो हुनेरहेछ’

अनलाइनखबर

काठमाडौं

भर्खरै मुलुकका ठूला दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसको महाधिवेशन सकिएका छन्। यसले छानेका नेतृत्वलाई हेर्दा मुलुकको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ ?

अब दुई-चार महीनामा चुनावी माहोल आउँछ। त्यसमा समीकरण एकदमै धेरै बन्नेवाला छन्। दलहरूबीच कुन-कुन मुद्दाको वरिपरि कस्ता समीकरण बन्छन् ? मुख्य कुरा त्यो हो।

२०६२/६३ को वाचा पूरा भइसकेको छैन। यसबीचमा यी पार्टीहरूका सम्बन्ध र आकार कुनै मुद्दा र एजेन्डाभन्दा जित्ने उद्देश्यद्वारा निर्धारित भएका छन्। दलहरू फुट्ने वा जुट्ने मुद्दाका आधारमा हुने गरेको छैन।

प्रकाशित मिति: : 2021-12-20 12:13:00

प्रतिकृया दिनुहोस्