जब सलमान खानलाई सर्पले डस्यो...

afashionz.com
afashionz.com

बलिउडका अभिनेता सलमान खानलाई सर्पले डसेको छ।

शनिबार आफ्नो ५६ औं जन्मदिन मनाउन ‘फार्म हाउस’ पुगेका उनलाई सोही क्रममा सर्पले डसेको हो। सर्पले डसेर घाइते बनेका उनलाई रातको ३ बजे अस्पताल लगिएको थियो।

विषालुयुक्त सपले डसेका कारण अस्पताल गएका उनले तुरुन्तै ‘डिस्चार्ज’ पाएका थिए। रिर्पोटका अनुसार २७ दिसेम्बरमा उनी आफ्नो जन्मदिने मनाउने छन्। उनी प्रयेक वर्ष क्रिसमस र ‘बर्थ डे’ मनाउन आफ्नो फाम हाउस जाने गर्छन्। 

प्रकाशित मिति: : 2021-12-26 14:26:00

प्रतिकृया दिनुहोस्