अमिताभ बच्चनसँग घटेको त्यो घटना...

Tribune India
Tribune India

बलिउडका महानायक हुन्–अमिताभ बच्चन। उनलाई चिन्नका लागि कुनै परिचय जरुरी छैन्।

उनलाई नचिन्ने त सायदै होलान्। ७९ वर्ष पुगेका उनी सधैँ सोशल मिडियामा सक्रिय रहन्छन्। र आफ्नो ‘फेन्स’ का लागि केही सेयर गरिरहन्छन्।

उनले विगत पाँच दशकदेखि दर्शकलाई मनोरन्जन गरिरहेका छन्। उनले आफ्नो दर्शकहरुलाई मनोरन्जन गर्नका लागि एकसेएक सूपरहिट फिल्म दिएका छन्।

जसको डायलग अझैसम्म दर्शकको मुखमा झुण्डिने गरेको छ। बलिउडमा लामो समय बिताइसकेका उनको फिल्मसँग सम्बन्ध केही यस्ता हिस्सां छन्। जुन फिल्मको शुटिङसँग जोडिएको छ।

जहाँ उनीसँग एक घटना भएको थियो। शुटिङ गर्ने क्रममा उनीसँग एक घटना भयो। जसको कुरा उनले धेरै पटक गरिसकेका छन्। १९८३ मा उनको फिल्म ‘कुली’ सुपरहिट भयो। उक्त फिल्मका समय दिपावली थियो।

उनको हातमा एक अनार थियो–जुन फुट्यो। जसकारण अमिताभको पूरै हात जल्यो। त्यसमा न त उनको औला बच्यो न त रगत बग्न नै रोक्यो।

उनले भने, ‘त्यसबेला मैले आफ्नो कपडा लगाउन सकिनँ, म देब्रे हात चलाउछुँ तर मेरो दाहिने हातबाट केही गर्न सक्दिनँ।’ उनका अनुसार धेरै कष्ट हुन्छ, जब आफूले आफ्नो कुनै अंग चलाउन सकिन्न। उक्त घटनाका कारण आफ्नो ज्यान बाच्ँन सफल भएको उनले बताए। 
 

प्रकाशित मिति: : 2021-12-30 18:20:00

प्रतिकृया दिनुहोस्