एमाले जिल्ला अधिवेशन: कुन जिल्लामा कसको नेतृत्व ? (सूचीसहित)

File Photo
File Photo

नेकपा (एमाले) का जिल्ला अधिवेशनहरूबाट विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ। आइतबार बिहानसम्म २२ जिल्ला र २ विशेष जिल्ला कमिटीको परिणाम आएका छन्।


अध्यक्ष चयन भएका जिल्लाहरु

१. झापा- दीपक कार्की

२. मोरङ- ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. सप्तरी- ताराकान्त चौधरी

६. धादिङ- भूमी त्रिपाठी

७. काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

८. भक्तपुर- बचन देउजा

९. रसुवा- कर्णेल तामाङ

१०. गोरखा- प्रेम गुरुङ

११. तनहु- श्रीप्रसाद श्रेष्ठ

१२. पाल्पा- धनेन्द्रराज घिमिरे

१३. गुल्मी- बालकृष्ण काउछा मगर

१४. अर्घाखाची- पिताम्बर भुसाल

१५. बाँके- किस्मत कुमार कक्षपती

१६. बर्दिया- लालबहादुर श्रेष्ठ

१७. दाङ- हुकुमबहादुर बस्नेत

१८. रुपन्देही- तेजेन्द्र केसी

१९. कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)

२०. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)

२१. डोल्पा- शेरबहादुर बुढा

२२. सल्यान- गोविन्द पुन मगर


१ः मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२: पेशागत विशेष- उमेश ढकाल

प्रकाशित मिति: : 2022-01-09 09:22:00

प्रतिकृया दिनुहोस्