काजोललाई कोरोना पुष्टि 

File photo
File photo

बलिउडकी चर्चित अभिनेत्री काजोललाई कोरोना सङक्रमण पुष्टि भएको छ। 

आफूलाई कोरोना पुष्टि भएको उनले सोशल मीडियामार्फत बताएकी हुन्। केही महिनाअघि उनको बहिनी तनीषा र श्रीमान अजय देवगनलाई कोरोना पोजेटिभ भएको थियो। 
 
 

प्रकाशित मिति: : 2022-01-30 11:44:00

प्रतिकृया दिनुहोस्