कर्नालीका सुइना के साँच्चै हाम्मा सुइना हुन्?
ईश्वरी राई (इशु)
रात छिपिँदै थियो, दिनभरिकाे थकाइका कारण उनी निन्द्रामा मस्त थिइन्। त्यति नै बेला उनलाई आफ्नो नजिक काेही आएझैं लाग्यो। भारी बाेकेर थाकेकाे निन्द्राकै झोँकमा उनले भुइँतिर हात छामिन्। उनले भाँडाे भेटाइन्, त्यही भाँडाेकाे झटारो उनले अँध्याराेमा हिर्काइन्। उताबाट मात्र ‘ऐया!’ को आवाज आयो।
सोलुखुम्बुकी लाक्पाफूटी शेर्पाले विश्वमा सञ्चालन नभएकाे पढाइ नेपालमा ल्याइन्। उनले ‘ब्याचलर अफ माउण्टेरिङ’, ‘मास्टर इन टुरिजम’ र ‘मास्टर इन माउण्टेरिङ’ जस्ता विषय त्रिभुवन विश्वविद्यालयमा सुरु गरिन्।
स्विजरल्याण्ड, भारत र पाकिस्तानले आफ्नो देशमा सुरू गर्न खोजेको पढाइ नेपालमा सञ्चालन हुनु नै गर्वको कुरा रहेको उनी बताउँछिन्। ‘मैले लुकेर यो विषयको तालिका बनाएँ र यो विषयलाई सुरु गरेँ’, उनले भनिन्।
माउण्टेरिङसम्बन्धी बुझाउनका लागि पर्यटक जोखिम पर्वतारोहणसम्बन्धीको विषय सुरु गरेको उनले बताइन्। ‘अहिलेसम्म मान्छेले माउण्टेन भन्नाले हिमाल चढ्ने र झर्ने मात्र बुझिरहेका छन्। तर माउण्टेनसँग सम्बन्धित धेरै पक्षहरु छन्, जसलाई बुझाउनका लागि हामीले माउण्टेरिङसम्बन्धी कोर्शहरु निकालेका हौँ।’
कर्नालीका सुइना के साँच्चै हाम्मा सुइना हुन्?
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया