कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
बिएल संवाददाता
इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले चेन्नाई सुपरकिंग्स्लाई पराजित गरेको छ।
शनिबार राती भएको खेलमा दिल्लीले चेन्नाईलाई ७ विकेटले पराजित गरेको हो। चेन्नाईले दिएको १ सय ८९ रनको विशाल लक्ष्य दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्याे।
दिल्लीको जितमा शिखर धवनले ८५ रनको याेगदान गरे। पृथ्वी शाले ७२ रन जोडे। ऋशव पन्त १५ रनमा अविजित रहदाँ मार्कुस स्टोनिसले १४ रनको योग्दान गरे। चेन्नाईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले १ विकेट लिए।
यसअघि, पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। चेन्नाईका लागि सुरेश रैनाले ५४ रन बनाए।
समा कुरानले ३४ रन जोड्दाँ मोइन अलीले ३६, आम्बाती राडुले २३ तथा रबिन्द्र जडेजाले २६ रन बनाए। दिल्लीका क्रिस वाक्स र अभेष खानले समान २ र रविचन्द्र आश्विन र टोम कुरानले समान १ विकेट लिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया