चमेरोबाटै सरेको हो त कोरोना भाइरस ?

राजधानी दैनिक

डा. केदार कार्की

‘जेनेटिक इन्जिनियरिङ’, ‘रोबोटिक्स’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’को अति विकसित २१ औं शताब्दीको यस उन्नत वैज्ञानिक युगमा कोभिड–१९ अर्थात् सार्स–सीओभी–२ जस्तो भाइरसको संक्रमण सम्भवतः कुनै वैज्ञानिक त्रुटिको परिणाम अथवा आविष्कार पनि हुनसक्छ ।

सन् २०१९ को डिसेम्बर महिनादेखि चीनको वुहान प्रान्तबाट सुरु भएको यस भाइरसको उद्गम र प्रभाव’bout धेरै नै समानान्तर सिद्धान्त सार्वजनिक भइरहेका छन् ।

प्रकाशित मिति: : 2022-02-24 15:08:00

प्रतिकृया दिनुहोस्