‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बाह्रखरी
काठमाडौं। पुस ५ गते हठात् विघटन गरिएको प्रतिनिधि सभा सर्वोच्च अदालतको फैसलापछि पुनःस्थापित भएको एकमहिना पुगेको छ।
फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरिदिएपछि प्रतिनिधि सभा पुनःस्थापना भएको थियो।
प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने अभियानमा सशक्त देखिएका प्रतिपक्षी दलहरु पुनः स्थापनापछिको बाटो पहिल्याउन सकेका छैनन्।
अर्थात् उनीहरुमा विश्वासको कमी देखिएको छ। एकले अर्कोलाई विश्वास गर्न नसक्दा ‘अबको बाटो के’ तय हुन सकेको छैन।
सरकारले ‘बिजनेश’ नदिँदा प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गर्नमै सीमित छ। प्रधानमन्त्री केपी ओली पुनःस्थापनापछि बसेको कुनै पनि बैठकमा सहभागी छैनन्।
प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका सभामुख अग्नि सापकोटा र विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री ओलीबीचमात्रै होइन आन्दोलनमा रहेका राजनीतिक दलहरुबीच पनि ‘प्लान बी’ नहुँदा अहिले अलमलको अवस्था आएको सांसदहरु पनि बताउँछन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया