दीपिका पादुकोण बनिन् ‘उप्स मुमेन्ट’ को शिकार

File photo
File photo

बलिउडकी चर्चित अभिनेत्री हुन्, दीपिका पादुकोण।

दर्शकहरु अक्सर उनको लुक्स र व्यवहारलाई रुचाउने गर्छन्। दर्शकहरुले उनको पार्टीमा जाँदाको लुक्स मात्र नभई एयरपोर्ट लुक्स पनि मन पराउने गर्छन्।

तर यो पटक भने उनी कारबाट झर्ने बित्तिकै उनको ‘उप्स मुमेन्ट’ क्यामेरामा कैद भयो। अभिनेत्री दीपिका आफ्नो स्टाइलिश लुक्समा सिम्पल पहिरनमा एयरपोर्ट गएकी थिइन्। उनले लूज पजामासँगै सेतो रङको टप पहिरिएकी थिइन्।

तर जब उनी कारबाट बाहिर निस्किन थालिन्, तब उनको नजिकै क्यामेरा आयो। जसमा उनको उप्स मुमेन्ट कैद भयो। अभिनेत्रीलाई यो बारे भने थाहा छैन। 

प्रकाशित मिति: : 2022-05-06 13:19:00

प्रतिकृया दिनुहोस्