यस्ता छन् काज खानुका फाइदा !

File photo
File photo

अधिकांश जसो मानिस काजु खान रुचाउने गर्छन्। यसमा कार्बोहाइड्रेट र प्रोटिनको मात्रा पाइन्छ। जुन मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि निकै उपयुक्त मानिन्छ।

यसमा अनस्याचुरेटेड फ्याट पाइन्छ जसले हृदयघात तथा अन्य रोगहरुबाट पनि बचाउन मदत गर्दछ। 

यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाँउछ। साथै काजुमा मोनोअनस्याट युर्रेटेड फ्याटि एसिडहरु पाइन्छ, जसले मुटुलाई फाईदा गर्छ। 

काजुमा भिटामिन ए, बि, सि र खनिज तत्वहरु पाइने भएकोले यसले आँखालाई पनि स्वस्थ बनाउँछ। यसमा बढी मात्रामा क्यालोरी पाइन्छ, जसको सेवन गरेमा रोगसँग लड्न सक्ने क्षमता बढ्छ।

प्रकाशित मिति: : 2022-05-06 14:09:00

प्रतिकृया दिनुहोस्