तस्बिरमा हेर्नुहाेस् काठमाडाैंमा गठबन्धनकाे चुनवी सभा

मदन नेपाली

काठमाडौं

पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा चुनावी सभा आयोजना गरेकाे छ।

स्थानीय तह निर्वाचन आउन एकहप्ता मात्रै रहँदा चुनवाी अभियानमा रहेकाे गठबन्धले सभाकाे आयाेजना गरेकाे हाे। सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत शीर्ष नेताहरूले सम्बाेधन गरेका थिए।

हेर्नुहाेस  तस्बिरहरू:

प्रकाशित मिति: : 2022-05-06 19:42:00

प्रतिकृया दिनुहोस्