बलिउडकी यी अभिनेत्री, जो आमा बनेर पनि जवान देखिन्छन्

Breaknlinks
Breaknlinks

बलिउडमा त्यस्ता धेरै अभिनत्री छन्। जसको सिन्दरतालाई देख्न मरिहत्ते गर्छन्, दर्शक। तर त्यहाँ त्यस्ता अभिनेत्रीहरु पनि जो विवाहित त छन् साथै बच्चाका आमा पनि हुन्। तर उनीहरु अविवाहित अभिनेत्रीहरुलाई सुन्दरताको मामलामा मार्त दिने गर्छन्। 

करिना कपूर खान
करिना दुई बच्चाकी आमा हुन्। तर उनी सुन्दरताको मामला अविवाहित अभिनेत्रीलाई नै टक्कर दिन्छिन्। बच्चाकी आमा उनी हालै जवान देखिन्छन्। 

ऐश्वर्या राय बच्चन
कुनै बेला विश्व सुन्दरीको किताब हात पारेकी उनी सबैभन्दा सुन्दरी मानिन्छ। उनी एक बच्चाकी आमा हुन्। तर उनको सुन्दरता कायमै छ। जसको एक ‘लुक्स’ हेर्नको लागि दर्शक मरिहत्ते गर्छन्। 

शिल्पा शेट्टी कुन्द्रा
सधैँ आफ्नो मिलेको शरीरका कारण चर्चामा आउने अभिनेत्री हुन्, शिल्पा शेट्टी कुन्द्रा। उमेर दुई दशक कटिसकेकी उनी हालै पनि जवान देखिन्छिन्। दुई बच्चाकी आमा उनी सधैँ आफ्नो सुन्दरताका कारण चर्चामा आइरहन्छिन्।

मलाइका अरोरा
आफ्नो बोल्ड पहिरनको कारण चर्चामा हुने मलाइका अरोरा छोराकी आमा हुन्। आमा भएपनि उनी निकै फूर्तिली र जवान देखिन्छिन्। जसकारण उनको चर्चा चलिरहन्छ।

अनुष्का शर्मा
सुन्दरताको मामलामा अविवाहित अभिनेत्रीहरुलाई पछाडि पार्न सक्ने अभिनेत्री हुन्, अनुष्का शर्मा। जो एक बच्चाकी आमा हुन्। छोरीकी आमा बनेकी उनी अविवाहित अभिनेत्री जस्ती देखिन्छिन्। जसलाई फिल्ममा देख्न दर्शकहरु रुचाउने गर्छन्। 


 

प्रकाशित मिति: : 2022-05-08 18:10:00

प्रतिकृया दिनुहोस्