अनु चौधरी र जनक विवशकाे ‘जुनी जुनी’ सार्वजनिक (भिडियाे)

युवा पुस्ताले निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवश न्यौपानेको स्वरमा ‘जुनी जुनी’ बाेलकाे गीत सार्वजनिक भएको छ।

गीतमा जनक विवस न्यौपानेको शब्द/संगीत र राजु कार्कीको संगीत संयोजनमा गीतमा रहेको छ। गीतमा प्रेमका सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ।

निसान एस केले निर्देशन गरेकाे साे गीतकाे भिडियाे बुद्धि थापाले खिचेका हुन भने प्रकाश एस केले सम्पादन गरेका छन्। भिडियाेमा सुधिर श्रेष्ठ र रिया रुम्बाको अभियन रहेकाे छ।

प्रकाशित मिति: : 2022-05-20 06:46:00

प्रतिकृया दिनुहोस्