जब अमिताभले आमिर खानलाई देखे...

Amitabh Bachhan
Amitabh Bachhan

बलिउडका चर्चित नाम हुन्, अमिताभ बच्चन र आमिर खान। हालै उनीहरुबीचको भेटलाई लिएर दर्शकहरु निकै चकित भएका छन्। आज ‘बिग बी’ ले सोशल मिडियामा सेयरको गरेका थिए। अमिताभलगायत प्रभास वैजयन्ती फिल्मको अफिसको उदघाटन गर्न त्यहाँ गएका थिए। जब अमिताभ अफिसबाट निस्किएर आफ्नो गाडी बसेका थिए। त्यहीँ बेला उनको गाडीमा आमिरले ढकढकाएर थिए। 

आमिरको देखेर हैरान भए  

‘बिग बी’ ले आफ्नो इंस्टाग्राममा सेयर गरेको तस्विरमा आमिर र अमिताभ देखिएका थिए। सोही तस्विरलाई सेयर गर्दै अमिताभले लेखे, ‘...र जब म निस्कन लागेको थिएँ, त्यतिबेला मेरो कारको झ्यालमा कसैले ढकढकाए, उनी आमिर थिए। एक साझँमा नै यति धेरै मिल्ने मित्र!’

हैदराबादमा शूटिङ गर्दैछ बिग बी

आमताभ र प्रभास हैदराबादमा शूटिङका लागि छन्। डायरेक्टर नाग अश्विनको फिल्म ‘प्रोजेक्ट के’ मा दीपिका पादुकोणको पनि मूख्य अभिनय रहेको छ। यो पहिलो पटक हो, जहाँ दीपिका प्रभाससँग काम गर्न लागेकी हुन्। 
 

प्रकाशित मिति: : 2022-06-28 17:28:00

प्रतिकृया दिनुहोस्