खोज/विशेष : खोज

त्रिभुवन विमानस्थलमा अनियमितता– ब्यागेज तथा क्युट ठेक्कामा नीतिगत र प्रक्रियागत भ्रष्टाचार !

लोकान्तर

काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल उपकरणको साझा उपयोग शुल्क असुल उपर गर्ने क्रममा नीतिगत भ्रष्टाचार भएको पाइएको छ।

विमानस्थल सेवा शुल्क नियमावली, २०६७ को नियम २५ मा अन्य सेवा शुल्क लिन सक्ने व्यवस्थाअन्तर्गत टर्मिनल उपकरणको साझा उपयोगमा सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ।

उक्त नियमको अनुसूची २२ मा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल टर्मिनलमा उपकरणको साझा उपयोग सेवा (क्युट) उपयोग गरेबापत सम्बन्धित वायु सेवाबाट सोझै वा सेवा प्रदायकमार्फत प्रतियात्रु १ अमेरिकी डलरका दरले शुल्क असुल गर्ने व्यवस्था छ।

विमानस्थलमा बोर्डिङपासदेखि चेकइनका लागि रहेको काउन्टर लगायतको सुविधा उपयोग गरिने कामलाई क्युट भन्ने गरिन्छ ।

प्रकाशित मिति: : 2021-03-31 16:52:00

प्रतिकृया दिनुहोस्