भक्तपुरमा बाढीकाे वितण्डा, १४ तस्बिरमा हेर्नुहाेस् क्षति अवस्था (भिडियाेसहित)

काठमाडौँ उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ। भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ।

मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो। त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ। भने, सडक तथा पुलहरूमा पनि क्षति पुगेकाे छ।

तस्बिरहरू:

प्रकाशित मिति: : 2022-08-10 10:24:00

प्रतिकृया दिनुहोस्