लमजुङमा कांग्रेसले गर्‍यो प्रदेशसभा उम्मेदवार सिफारिस

File Photo
File Photo

नेपाली कांग्रेस लमजुङले  प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा ‘क’ र ‘ख’ का लागि उम्मेदवार सिफारिस गरेको छ।

मंसिरमा ४मा हुने निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ प्रदेश ‘क’का लागि ४ जना र प्रदेश ‘ख’का लागि ७ जनाको नाम सिफारिस गरेको छ।

प्रदेश सभा ‘क’का लागि पूर्व सभापति शंकरकान्त जोशीसहित नेताहरु डिकेन्द्रराज कंडेल, रामकृष्ण कंडेल र सुवाश पौडेल छन्।

प्रकाशित मिति: : 2022-09-02 16:39:00

प्रतिकृया दिनुहोस्