क्रान्तिको नाममा लुट, देशको नाममा धोका
रातोपाटी
नेकपा एमालेका नेता अग्नि खरेल पूर्वकानुनमन्त्री एवं पूर्ववर्ती ओली सरकारका महान्यायाधिवक्ता हुन्। आइतबार साँझ तीनकुने, सुविधानगरस्थित निवासमा पुग्दा खरेल पुस्तक अध्ययनमा व्यस्त भेटिए। छेउमा अभिनेतृ मनिषा कोइरालाको ‘जिजीविषा’ पुस्तक थियो।
भर्खरै कोभिड–१९ कोरोनाभाइरसबाट मुक्त भएका एमाले नेता खरेलले हालखबर सुनाउँदै भने, ‘अहिले यस्सो अलिअलि किताब पढ्दैछु। अलिअलि स्वास्थोपचार पनि गर्दैछु। पार्टीका कामहरु पनि गरिरहेको छु।’
संविधानसभा सदस्य हुँदा संविधान लेखनमा महत्वपूर्ण भूमिका खेलेका खरेलले २०४७ सालको संविधान निर्माणका बेलामा पनि माधवकुमार नेपालको सहयोगीका रुपमा भूमिका खेल्ने मौका पाएका थिए, जसले उनलाई संविधानवादको ‘नर्म्स’ बुझ्न थप मद्दत गरेको थियो।
खरेल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारका रुपमा महान्यायाधिवक्ताको जिम्मेवारीमा रहेकै बेला उनले संसद विघटनसम्बन्धी मुद्दामा अदालतमा सरकारको बचाऊ गर्नुपरेको थियो। त्यसबेला सर्वोच्च अदालतले संसद पुनस्थार्पना गर्छजस्तो उनलाई पहिल्यै लागिसकेको रहेछ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया