‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
मधुसूदन भट्टराई
स्वाधीनतामा पनि बन्ध कस्तो
दामी थियो देश भएछ सस्तो
यो न्यूनताले कतिमा छुने हो
खै के भयो खै अब के हुने हो ॥१॥
गोली चलाएर जमात मार्यो
स्वर्णाभ धर्ती रगताम्य पार्यो
के चीज छर्की खत यो धुने हो
खै के भयो खै अब के हुने हो ॥३॥
अन्धो बनी राज्य चलाउँदैछ
बच्चा युवा वृद्ध ढलाउँदैछ
यो ताडनाले कति झन् रुने हो
खै के भयो खै अब के हुने हो ॥२॥
आतङ्ककारी खल दृष्टलाई
सत्तासनी बाट छिटै हटाई
ती शीर्ष नेता कहिले फुने हो
खै के भयो खै अब के हुने हो ॥४॥
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया