जुम ब्यूटी एकेडेमीले ल्यायाे अफर

BreaknLinks
BreaknLinks

जुम ब्यूटी एकेडेमीले विशेष अफर ल्याएकाे छ।

जुम एकेडेमीले क्रिसमस लक्षित गर्दै 'हाइड्राफेसियल ट्रेनिङ' काे अफर ल्याएकाे हाे। 

एकेडेमीले जारी गरेकाे सूचना अनुसार यस साताभित्र ट्रेनिङमा सहभागिता जनाउनेहरूका लागि विशेष छुट दिइने छ। 

जुम ब्यूटीले ल्याएकाे उक्त अफर पुस १० गतेसम्मका लागि मात्र रहने छ। 

प्रकाशित मिति: : 2022-12-01 13:10:00

प्रतिकृया दिनुहोस्