गीतकार रबि मानसिंह बस्न्यातको 'मायाको सुरुवात' बोलको गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

गीतकार रबि मानसिंह बस्न्यातको शब्द रहेको 'मायाको सुरुवात' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 

अभिनय यादव र अन्जु पन्तको स्वर रहेको सो गीतको संगीतकार  टिका बम्जन रहेका छन्।

त्यसैगरी गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको छ भने भिडियोको निर्देशक निकेश खड्काले गरेका छन्। 

ओआरएस डिजिटलले प्रस्तुत गरेको सो भिडियोको सम्पादन विकास धमलाले गरेका हुन्। 

प्रकाशित मिति: : 2022-12-19 21:56:00

प्रतिकृया दिनुहोस्