प्रचण्डको ‘पुष्पकमल’ अवतार

अनलाइनखबर

मनिकर कार्की

पर्खन सक्नुपर्छ अवसरले घुमिफिरी ढोका ढकढक्याउनेछ भने झैं पाँच वर्षपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः नेपालका प्रधानमन्त्री बनेका छन्।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेलगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अप्रत्यासित रूपमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस समेतले विश्वासको मत दिन पुगेको छ।

कांग्रेसको समर्थनबाट उनले ‘प्रचण्ड’ बहुमत मात्र हासिल गरेनन् उनी इतिहासकै सर्वाधिक बहुमतका प्रधानमन्त्री बन्न पुगेका छन् ।

प्रकाशित मिति: : 2023-01-18 11:20:00

प्रतिकृया दिनुहोस्