नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्ररिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन्।
नेपाल क्रिकेट सघं (क्या)ले उनलाई दुई वर्षका लागि सम्झौता गरेको हो। करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई नियुक्त गरेको हो।