बलिउडकी अभिनेत्री हुन्, सोनाक्षी सिन्हा। उनी अभिनेता शत्रघन सिन्हा र अभिनेत्री पूनम सिन्हाकी छोरी हुन्।
उनले सन् २०१० बाट सलमान खानका साथ फिल्म ‘दबङ’ बाट गरेकी थिइन्। जसबाट उनले सर्वश्रेष्ठ पदार्पण अभिनेत्रीका फिल्मफेयर पुस्कार पाइन्।
पहिलो फिल्मबाट नै चर्चा कमाएकी उनी आफ्नो अभिनयको कारण परिचित छिन्। झण्डै दुई दर्जन फिल्म खेलेर चर्चा बटुलेकी उनी बलिउडकी चर्चित अभिनेत्री बन्न सफल भएकी छन्।
हेर्नुहोस् १० तस्बिरमा सोनाक्षी सिन्हा–