‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियोमाथि अनुसन्धान हुने बताएका छन्।
सोमबार बिहान चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले श्रेष्ठ र प्रसाईंबीचकाे अडियो संवादबारे अनुसन्धान प्रक्रिया बढाइने बताएका हुन्।
‘दुई करोडको कुरा आएको छ। त्यसलाई आधिकारिक रूपमा अनुसन्धानकाे प्रक्रियाबाट हामी निष्कर्षमा पुगिसकेका छैनाैँ, उनले भने, ‘अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ।’
मन्त्री श्रेष्ठले अडियो संवादबारे सम्बन्धित पार्टी र नेताहरूले नै प्रष्ट पार्नुपर्ने बताए। ‘तर त्यसले एउटा परिणाम त दिइनैसकेकाे छ। अरू कुराकाे हकमा अनुसन्धान एउटा र अर्काे सम्बन्धित पार्टी नेताहरूले नै आफूलाई त्यससंग जाेडिएकाे नेतृत्वले, पार्टीले नै आफूलाई प्रष्ट गर्नुपर्ने आवश्यकता छ’, उनले भने।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया