कंगना रनौत बलिउडकी चर्चित अभिनेत्री हुन्। उनी अभिनेत्रीका साथै फिल्ममेकर पनि हुन्। उनले बलिडमा सन् २००४ मा फिल्म 'ग्यागंस्टर' बाट गरेकी थिइन्।
कंगनाले पहिलो फिल्म खेलेरै चर्चा बटुल्न सुरु गरेकी थिइन्। आफ्नो कुरालाई स्पष्ट ढंगले प्रस्तुत गर्ने कंगना बलिउडकी विवादित अभिनेत्री भनेर पनि चिनिने गरिन्छ। उनै विवादित रनौतको १० तस्बिर:-