नामिबियाविरुद्ध आसिफ शेखकाे अर्धशतक

कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जारी खेलमा नेपालका ओपनर मोहम्मद शेखले नामिबियाविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

उनले ६२ बलमा ५१ रनको प्रहार गरेका छन्। नेपाल र नामिबियाविरुद खेल जारी छ। 
 

प्रकाशित मिति: : 2023-02-18 14:33:00

प्रतिकृया दिनुहोस्