आईसीसी विश्वकप छनोट: नेपालले पीएनजीविरुद्ध बलिङ गर्ने

आईसीसी विश्वकप लिग-२ ओडिआई सिरिजअन्तर्गत युएई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध बलिङ गर्न भएको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय लिएको हो।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जी.सी रहेका छन्। 

प्रकाशित मिति: : 2023-02-27 11:31:00

प्रतिकृया दिनुहोस्