आइसीसी विश्वकप लिग- २ एकदिवसीय सिरिज त्रिकाेणात्मकअन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलाे सफलता हात परेकाे छ।
युएई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतिस्पर्धामा नेपालका साेमपाल कामीले पहिलाे विकेट लिए।
साेमपाले पाँचाैँ ओभरकाे पहिलाे बलमै विकेट लिए। उनकाे बलमा पपुवा न्युगिनीका टोनी उरा २ रनमा आउट भए।