नेपाललाई दोस्रो सफलता, गुलशन झाले लिए नेपालका लागि दोस्रो विकेट 

आइसीसी विश्वकप लिग-२ एक दिवसीय सिरिज त्रिकोणात्मकअन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपाललाई दोस्रो सफलता हात परेको छ। 

नेपालका लागि गुलशन झालले दोस्रो विकेट लिए। १८ औं ओभरको पाँचौं किप्लिन दोरिगा २९ रन बनाएर आउट भए। यसअघि नेपालका लागि सोमपाल कामीले विकेट लिएका थिए।

प्रकाशित मिति: : 2023-02-27 13:23:00

प्रतिकृया दिनुहोस्