नवीन बस्यालकाे ‘हुनेछ जित हाम्राे’ बजारमा

जनवादी कलाकार नवीन बस्याललकाे नयाँ जनवादी गीत बजारमा आएकाे छ। बस्यालकाे ‘हुनेछ जित हाम्राे’ नामक गीत युट्युबमार्फत सार्वजनिक भएकाे हाे।

बस्याल आफैंले रचना गरेकाे उक्त गीतमा बस्याल, लक्ष्मी रिजाल र पम्फा बन्जाडेकाे स्वर रहेकाे छ। गीतकाे म्युजिक प्रकाश विसी (बादल)काे रहेकाे छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-06 11:07:00

प्रतिकृया दिनुहोस्