हाेलीमा झुम्दैछ काठमाडाैँ ! (तस्बिरहरु)

आज फागुन पूर्णिमा। आज पहाडी जिल्लामा होली पर्व मनाइँदैछ। बिहानैदेखि होलीको रौनक बढ्दै गएको छ। काठमाडौंमा पनि आजै होली मनाइन्छ। काठमाडौंका विभिन्न ठाउँहरुमा हाेलीकाे राैनक बढेकाे छ।
प्रकाशित मिति: : 2023-03-06 13:43:00

प्रतिकृया दिनुहोस्