दबाबमा युएई, दीपेन्द्रले लिए अर्को विकेट (अपडेट)

आइसीसी विश्वकप लिग– २ अन्तर्गत नेपालले युएईविरुद्धकाे खेलमा पाँचाैँ विकेट लिएकाे छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले ३७.४ ओभरमा युएईका राेहन मुस्ताफालाई आउट गरे। उनी ३२ बलमा २० रन बनाएर खेलिरहेका थिए।

यसअघि नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए।

युएई ३७.४ ओभरमा १ सय ७५ रन बनाएर खेलिरहेकाे छ।

प्रकाशित मिति: : 2023-03-16 12:11:00

प्रतिकृया दिनुहोस्