क्रिकेटरकाे प्रेममा पागल थिइन् अनुष्का (फोटोफिचर)

तस्बिर : अनुष्का शर्मा
तस्बिर : अनुष्का शर्मा

भारतीय अभिनेत्री हुन्, अनुष्का शर्मा। उनी बलिउडकी चर्चित अभिनेत्री हुन्, जसले आफ्नो दमदार अभिनयको कारण कयौँ अवार्डहरु पाइसकेकी छिन्।

उनले सन् २००८ बाट बलिउडमा डेब्य गरेकी हुन्। ‘रब ने बना दी जोडी’ बाट फिल्म क्षेत्रमा आएकी उनी महँगी अभिनेत्रीमध्येकी एक हुन्।

आफ्नो अभिनय र अफेयरको कारण चर्चामा आइरहने उनी क्रिकेटर विराट कोहलीको श्रमिती हुन्। उनीहरु २०१७ सालमा वैवाहिक बन्धनमा बाँधिएका थिए। उनीहरुको एउटी छोरी पनि छिन्। मीडिया रिर्पाेटका अनुसार विवाहअघि भारतीय क्रिकेटर विराटको प्रेममा पागल थिइन् अनुष्का। 

 

प्रकाशित मिति: : 2023-03-31 21:50:00

प्रतिकृया दिनुहोस्